मिड सोलु हाइड्रोपावरले नाफा बढाउँदै पहिलो त्रैमासमा कमायो ५ करोड ७४ लाख रुपैयाँ
Read the full story at Bizmandu
काठमाडौं। मिड सोलु हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले ३ महिनामा आर्जन गरेको मुनाफा पोहोर पहिलो त्रैमासको तुलनामा ३७.३९ प्रतिशत बढी हो। हाइड्रोपावरले पोहोर ३ महिनामा ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत् बिक्रीबाट आम्दानी बढ्दा कम्पनीको नाफामा उकालो लागेको हो। यो वर्ष असोजसम्म मिड सोलु हाइड्रोपावरले १० करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम पोहोर सोही अवधिको तुलनामा १७.४४ प्रतिशत बढी हो। पोहोर पहिलो ३ महिनामा हाइड्रोपावरले ८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
बैंकको ब्याजदर घट्दा हाइड्रोपावरको वित्तीय लागत पनि घटेको छ। The post मिड सोलु हाइड्रोपावरले नाफा बढाउँदै पहिलो त्रैमासमा कमायो ५ करोड ७४ लाख रुपैयाँ appeared first on BIZMANDU .
More business
- कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेNepal Khabar
- ‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारुNepal Khabar
- करेसाबारीको फूलबाट तिहार खर्चको जोहोNagarik News
- Fashion show in Bajura promotes tourism, local products and cultureOnlinekhabar English
- Lebanese pack bags and stock up amid fears of new Israeli escalationAl Jazeera
- लुम्बिनीमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेNagarik News