विश्वSetopati3 outlets covering
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Read the full story at Setopati

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Setopati.
More world
- अमेरिकी डलर, युरो र पाउन्डसहित सबैजसो विदेशी मुद्राको भाउ घट्योNepal Khabar
- Concerns grow over foreign employment as Nepali agencies halt processKathmandu Post
- Flick it, fan it, flaunt itThe Hindu
- Govt. simplifies NEET-UG 2026 counselling processThe Hindu
- The fallbackThe Hindu
- Bombay HC asks Maharashtra govt. to give details of FDA inspections at State-run canteens, eating placesThe Hindu