अर्थतन्त्रBizmandu
चेरीको क्रसओभर इभी ‘चेरी क्यू’ काठमाडौं आइपुग्यो, नाइमा मोबिलिटी एक्स्पोमा राखिने
Read the full story at Bizmandu
काठमाडौं। चिनियाँ विद्युतीय सवारी निर्माता चेरीको नयाँ इलेक्ट्रिक क्रसओभर ‘चेरी क्यू’ काठमाडौं आइपुगेको छ।
आगामी मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ बाट यो गाडीलाई नेपाली बजारका लागि औपचारिक रूपमा सार्वजनिक हुँदैछ। नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालि हो।
कम्पनीले चेरी क्यूलाई एक्स्पोमा सार्वजनिक गर्ने तयारी रहेको खुलाएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.
More business
- सम्पत्ति शुद्धीकरणमा अभिषेक गिरीसहित ६४ जनाविरुद्ध अनुसन्धान गर्दै प्रहरीNepal Khabar
- भारतसहित यी ५ देशलाई १०० प्रतिशत कर लगाउने विधेयक अमेरिकी सिनेटबाट पारितNepal Khabar
- Nepse falls 35 points, wiping Rs70 billion off market valueKathmandu Post
- प्रधानमन्त्रीलाई शंकर पोखरेलको सुझाव : एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्नुहोस्Ratopati
- ED attaches ₹94.76 crore in foreign bank accounts linked to Amira Pure Foods caseThe Hindu
- Rupee rises nine paise to 95.67 against U.S. dollarThe Hindu