राजनीतिOnlinekhabar (Nepali)
देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन
Read the full story at Onlinekhabar (Nepali)

भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट स्वस्तिवाचन पनि गरिएको थियो । भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् ।
समारोहको उद्घाटनअघि बटुकहरूबाट स्वस्तिवाचन पनि गरिएको थियो । उद्घाटन सत्रमा देउवाबाहेक सो पक्षका १५ औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा.
प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतको उपस्थिति छ ।
More politics
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post