Skip to main content
विश्वDC Nepal

निषेधित क्षेत्रमा अनुमतिबिना पदयात्रा गराउने ट्राभल्स र चार विदेशी नागरिक कारबाहीमा

Read the full story at DC Nepal

निषेधित क्षेत्रमा अनुमतिबिना पदयात्रा गराउने ट्राभल्स र चार विदेशी नागरिक कारबाहीमा

काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।

विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार जना नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो। जिल्ला प्रशासन कार्यालय, डोल्पाबाट प्राप्त पत्रका आधारमा आवश्यक छानबिन गर्दा प्रचलित कानुनको पालना […]