Skip to main content
राजनीतिDC Nepal

इरानीहरूलाई डिपोर्ट गरेर ल्याएको अमेरिकी विमानलाई पाकिस्तानले अवतरण गर्न दिएन

Read the full story at DC Nepal

इरानीहरूलाई डिपोर्ट गरेर ल्याएको अमेरिकी विमानलाई पाकिस्तानले अवतरण गर्न दिएन

काठमाडौं । अमेरिकाबाट इरानी नागरिकहरूलाई डिपोर्ट गर्ने कोसिसलाई ठूलो झट्का लागेको छ।

कम्तीमा ९ जना इरानी आप्रवासीहरूलाई लिएर गइरहेको अमेरिकी डिपोर्टेसन फ्लाइट मङ्गलबार बिहान बीच बाटोबाटै फिर्ता हुनुपर्‍यो। विमान पाकिस्तानको बाटो हुँदै इरान पुग्नुपर्ने थियो, तर पाकिस्तानले अचानक यी मानिसहरूलाई आफ्नो देशमा स्वीकार गर्न अस्वीकार गरिदियो।

यसपछि विमान एरिजोनाको मेसामा फिर्ता अवतरण गर्‍यो। न्युयोर्क टाइम्सको […]