Skip to main content
राजनीतिDC Nepal

इरानले देखायो नयाँ मिसाइल सिटी, भूमिगत स्थानमा भरिभराउ हतियार

Read the full story at DC Nepal

इरानले देखायो नयाँ मिसाइल सिटी, भूमिगत स्थानमा भरिभराउ हतियार

काठमाडौं । एकतर्फ मिसाइलहरूको अन्डरग्राउन्ड सिटी र अर्कोतर्फ सैन्य शक्ति बढाउने दाबी सहित इरानले आफ्नो इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको एरोस्पेस फोर्सका लागि बनाइएको एक नयाँ अन्डरग्राउन्ड मिसाइल सिटीको खुलासा गरेको छ।

यो विशाल भूमिगत सुरुङहरूमा बनाइएको एक विशेष सैन्य सुविधा हो, जहाँ विभिन्न प्रकारका मिसाइलहरू र ती प्रक्षेपण गर्ने सिस्टमलाई राखिएको छ। इरानतर्फबाट यो मिसाइल […]