Skip to main content
विश्वOnlinekhabar (Nepali)

शैक्षिक क्रेडिट बैंक : विदेशमा अध्ययन पूरा नगरी फर्किए नेपालमा निरन्तरता

Read the full story at Onlinekhabar (Nepali)

क्रेडिट आवर ट्रान्सफरको स्पष्ट नीति नहुँदा समस्या थियो । अब विदेशमा अध्ययन गर्दागर्दै कुनै कारणले फर्किनु परेमा नेपालकै विश्वविद्यालमा पढाइलाई निरन्तरता दिन मिल्ने भएको छ ।