Skip to main content
राजनीतिDC Nepal

युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्न पोखराबाट ‘स्टार्टअप नेपाल समिट-२०२६’ सुरु

Read the full story at DC Nepal

युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्न पोखराबाट ‘स्टार्टअप नेपाल समिट-२०२६’ सुरु

पोखरा। युवालाई वैदेशिक रोजगारीबाट रोकी स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने तथा स्थानीय स्रोतसाधन र जनशक्तिको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्ने प्रमुख उद्देश्यका साथ ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट औपचारिक रूपमा सुरु भएको छ।

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने मुख्य नाराका साथ आयोजित यस समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावनाहरूको […] पोखरा। युवालाई वैदेशिक रोजगारीबाट रोकी स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने तथा स्थानीय स्रोतसाधन र जनशक्तिको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्ने प्रमुख उद्देश्यका साथ ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट औपचारिक रूपमा सुरु भएको छ।