Skip to main content
खेलकुदNepal Khabar

इन्जिनियर बन्न चाहन्थे, कप्तानगन्जमा लागेको ३ गोलीले अमितको जिन्दगीमा ल्याइदियो भुइँचालो

Read the full story at Nepal Khabar

सुनसरीका अमित यादवको दिनचर्या केही साता अघिसम्म अन्य इन्जिनियरिङ विद्यार्थीकै जस्तो थियो। बिहान कलेज जान्थे, पढ्थे।तर ११ गतेयता उनको जिन्दगीमा भुइँचालो आएको छ।

अहिले उनी अस्पतालको आईसीयूमा लडिरहेका छन्। शरीरका तीन ठाउँमा गोली लागेका छन्।

हातमा गम्भीर चोट छ।१८ वर्षीय उनलाई सुनसरीको कप्तानगन्जमा भएको साम्प्रदायिक झडपका क्रममा प्रहरीको गोली लागेको थियो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.

इन्जिनियर बन्न चाहन्थे, कप्तानगन्जमा लागेको ३ गोलीले अमितको जिन्दगीमा ल्याइदियो भुइँचालो · EkJhalak News