Skip to main content
विश्वBizmandu

विदेशी मुद्राको आजको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ

Read the full story at Bizmandu

काठमाडौं। शुक्रबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १५२.०६ रुपैयाँ रहँदा बिक्री दर १५२.६६ रुपैयाँ छ। बिहीबार १ अमेरिकी डलरको खरिद दर १५१.९० रुपैयाँ र बिक्री दर १५२.५० रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७५.४५ रुपैयाँ कायम भएको छ। बिक्री दर १७६.१४ रुपैयाँ छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.