Skip to main content
स्वास्थ्यNagarik News

गौरका छाडा छाडिएका कुकुरलाई एन्टीरेबिज खोप हानिँदै

Read the full story at Nagarik News

रौतहटको सदरमुकाम गौरमा छाडा तथा भुसिया कुकुरबाट मानिसमा सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण गर्न कुकुरलाई एन्टी–रेबिज खोप लगाउन थालिएको छ।

सामाजिक अभियन्ताहरूको पहलमा गौरमा सञ्चालन गरिएको निःशुल्क खोप अभियान अन्तर्गत पशु चिकित्सकको टोलीले पहिलो दिन ३० वटा छाडा कुकुरलाई एन्टी–रेबिज खोप लगाइएको छ।

सदरमुकामका विभिन्न क्षेत्रमा छाडा अवस्थामा घुमिरहेका कुकुरलाई समातेर खोप लगाइएको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.