Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

पदक विजेता चन्द्रबहादुर सहित ४ बक्सर सम्मानित

Read the full story at Onlinekhabar (Nepali)

पदक विजेता चन्द्रबहादुर सहित ४ बक्सर सम्मानित

२२ साउन, काठमाडौं । नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने २ र उत्कृष्ट प्रदर्शन गर्ने २ गरी ४ खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राना तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अन्जनी तेली सम्मानित भएका हुन् । चन्द्रले सन् २०२५ मा दुबइमा भएको आईबा विश्व पुरुष […]