Skip to main content
समाजDC Nepal

बुढानीलकण्ठ मन्दिर आसपासका अतिक्रमित संरचनामा डोजर चल्यो

Read the full story at DC Nepal

बुढानीलकण्ठ मन्दिर आसपासका अतिक्रमित संरचनामा डोजर चल्यो

काठमाडौं। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध बुढानीलकण्ठ मन्दिर आसपास अतिक्रमण गरी बनाइएका अवैध संरचनामा आज (बुधबार) डोजर चलाएर हटाउन थालिएको छ।

तोकिएको समयसीमाभित्र अतिक्रमणकारीहरूले आफैँ संरचना नहटाएपछि स्थानीय प्रशासनले डोजर प्रयोग गरी धेरैजसो अवैध संरचनाहरू हटाएको छ। सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण गरी मन्दिर परिसर वरिपरि बनाइएका स्थायी तथा अस्थायी घरटहरा र पसलहरूबारे […]