म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास
Read the full story at DC Nepal

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ। बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन्।
खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का […] म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ। बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन्।
खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का […] बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन्। खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले जानकारी दिए। “धार्मिक विधिअनुसार पूजाआजा गरी कुकुर तिहारको दिन सुरु हुने यो पर्वमा प्रकृतिको पूजा गर्ने गरिन्छ”, उनले भने, “परापूर्वकालदेखि नै पर्व मनाउने चलनलाई निरन्तरता दिँदै आएका छौँ।
More society
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- Vijayawada student wins ‘Best Mechanical Engineering Student’ 2026 awardThe Hindu
- Schools failing to implement child-safety guidelines, says SHRC amid attacksThe Hindu
- Wayanad conservationist N. Badusha wins KFBC environmental awardThe Hindu
- ₹250-crore master plan ready for Dattatreya temple in GanagapurThe Hindu
- Qadir Ali Baig theatre festival to begin in Hyderabad on November 12The Hindu