Skip to main content
राजनीतिDC Nepal

टर्कीको स्टिल फ्याक्ट्रीमा विष्फोट, १७ जनाको मृत्यु र १२ घाइते

Read the full story at DC Nepal

टर्कीको स्टिल फ्याक्ट्रीमा विष्फोट, १७ जनाको मृत्यु र १२ घाइते

काठमाडौं । टर्कीको पश्चिमी भागमा अवस्थित इजमिर सहर नजिकैको एक स्टिल फ्याक्ट्रीमा सोमबार भएको विष्फोटमा १७ जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार, मृत्यु हुने र घाइते हुने सबैजना फ्याक्ट्रीमा काम गर्ने मजदुरहरू थिए। यो दुर्घटना आलियागास्थित हाबास डेमिर सेलिक स्टिल प्लान्टमा भएको हो।

यो देशको प्रमुख स्टिल कम्पनीहरूमध्ये एक […]