Skip to main content
प्रविधिDC Nepal

अमेरिकी मध्यावधि निर्वाचनले एआई विस्तार सुस्त हुने चिन्ता बढाएपछि प्रमुख प्रविधि कम्पनीको सेयर मूल्यमा भारी गिरावट

Read the full story at DC Nepal

अमेरिकी मध्यावधि निर्वाचनले एआई विस्तार सुस्त हुने चिन्ता बढाएपछि प्रमुख प्रविधि कम्पनीको सेयर मूल्यमा भारी गिरावट

बीबीसी। अमेरिकी मध्यावधि निर्वाचनपछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास सुस्त हुने चिन्ता थपिएपछि अमेरिकी तथा एसियाली सेयर बजारमा व्यापक गिरावट आई प्रमुख प्रविधि कम्पनीहरूले खरबौँ डलर बराबरको बजार मूल्य गुमाएका छन्। एआई विकासको गति धीमा बनाउने एजेन्डासहित चुनावी अभियान चलाएका डेमोक्र्याट उम्मेदवारहरू विजयी भएपछि प्रविधि तथा एआई क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको हो।

[…] बीबीसी। अमेरिकी मध्यावधि निर्वाचनपछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास सुस्त हुने चिन्ता थपिएपछि अमेरिकी तथा एसियाली सेयर बजारमा व्यापक गिरावट आई प्रमुख प्रविधि कम्पनीहरूले खरबौँ डलर बराबरको बजार मूल्य गुमाएका छन्। एआई विकासको गति धीमा बनाउने एजेन्डासहित चुनावी अभियान चलाएका डेमोक्र्याट उम्मेदवारहरू विजयी भएपछि प्रविधि तथा एआई क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको हो।