समाजNagarik News2 outlets covering
सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तैनाथ प्रहरीको मृत्यु
Read the full story at Nagarik News

बलिउड स्टार सलमान खानको घर बाहिर तैनाथ एक प्रहरीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ। आईएएनएसको रिपोर्ट अनुसार मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले ४१ वर्षीय कन्स्टेबल गणेश सलमान खानको घर बाहिर तैनाथ रहेको बताए।
उनका अनुसार उनी लरेन्स बिश्नोईबाट सलमानलाई जोगाउन तैनाथ गरिएका प्रहरीमध्ये एक थिए। कन्स्टेबल गणेश अचानक बिरामी परे र ढले।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More society
- काठमाडौँमा गहना लुटपाट गर्ने समूह पक्राउNepal Khabar
- लागुऔषधसहित २० जना पक्राउNepal Khabar
- सुनसरीमा ४१८ किलो गाँजासहित चार जना पक्राउRatopati
- J&K Police raids multiple locations in Valley to crack down on terror-related activitiesThe Hindu
- A hundred years ago | Indian university degreesThe Hindu
- Calcutta HC seeks report from police over ‘encounter killing’ of Baruipur rape-murder accusedThe Hindu