Skip to main content
समाजDC Nepal

संस्कृति जोगाउन जुट्दै ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म

Read the full story at DC Nepal

संस्कृति जोगाउन जुट्दै ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म

काठमाडौं। काठमाडौंको आलोकनगरमा ज्येष्ठ उमेर समूहका गोपालप्रसाद शर्मा सोमबार दिउँसो हस्याङफस्याङ गरिरहेका देखिन्थे। उनको व्यस्तताको कारण थियो– देउसीभैलो खेल्ने समूह तयार पार्नु। पाका उमेरका शर्मा देउसीभैलो खेल्न अन्य व्यक्तिलाई पनि फोन गरेर बोलाइरहेका थिए। तिहारको रौनकसँगै देउसी र भैलोका भाका गुञ्जिरहेका थिए। आलोकनगर समुदायका अध्यक्षसमेत रहेका शर्माको सक्रियतामा सबै उमेर समूहका व्यक्तिहरू जम्मा भए।

उनीहरू […] काठमाडौं। काठमाडौंको आलोकनगरमा ज्येष्ठ उमेर समूहका गोपालप्रसाद शर्मा सोमबार दिउँसो हस्याङफस्याङ गरिरहेका देखिन्थे। उनको व्यस्तताको कारण थियो– देउसीभैलो खेल्ने समूह तयार पार्नु। पाका उमेरका शर्मा देउसीभैलो खेल्न अन्य व्यक्तिलाई पनि फोन गरेर बोलाइरहेका थिए। तिहारको रौनकसँगै देउसी र भैलोका भाका गुञ्जिरहेका थिए। आलोकनगर समुदायका अध्यक्षसमेत रहेका शर्माको सक्रियतामा सबै उमेर समूहका व्यक्तिहरू जम्मा भए।

उनीहरू […] काठमाडौं। काठमाडौंको आलोकनगरमा ज्येष्ठ उमेर समूहका गोपालप्रसाद शर्मा सोमबार दिउँसो हस्याङफस्याङ गरिरहेका देखिन्थे। उनको व्यस्तताको कारण थियो– देउसीभैलो खेल्ने समूह तयार पार्नु। पाका उमेरका शर्मा देउसीभैलो खेल्न अन्य व्यक्तिलाई पनि फोन गरेर बोलाइरहेका थिए। तिहारको रौनकसँगै देउसी र भैलोका भाका गुञ्जिरहेका थिए।