Skip to main content
राजनीतिDC Nepal

इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षती

Read the full story at DC Nepal

इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षती

इलाम। इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पुर्‍याएको छ।

असिनाका कारण धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन्। जिल्लाका विभिन्न स्थानमा परेको असिनाले धानबालीमा क्षति पु¥याएको किसानहरूले बताएका छन्।

अलैँचीलगायत अन्य बालीका लागि असिना वर्षाले केही राहत पुगे पनि पाक्नै लागेको धानबालीमा भने नोक्सानी भएको उनीहरूको भनाइ छ। लामो […]