Skip to main content
राजनीतिDC Nepal

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ५३६ सवारी चालक ट्राफिक कारबाहीमा

Read the full story at DC Nepal

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ५३६ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५३६ वटा सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा बिहीबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्। कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, तीव्र गतिमा सवारी चलाउने १०५ जना र सिसिटिभीमार्फत निगरानी गरी कारबाहीमा परेका […] काठमाडौं।

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५३६ वटा सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा बिहीबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्। कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, तीव्र गतिमा सवारी चलाउने १०५ जना र सिसिटिभीमार्फत निगरानी गरी कारबाहीमा परेका […] काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५३६ वटा सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा बिहीबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्। कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, तीव्र गतिमा सवारी चलाउने १०५ जना र सिसिटिभीमार्फत निगरानी गरी कारबाहीमा परेका २१ जना रहेका छन्।