Skip to main content
वातावरणDC Nepal

पृथ्वी राजमार्गको घोप्टेभीर पहिरो: ३ घण्टाभित्र यातायात सुचारु हुने अनुमान

Read the full story at DC Nepal

पृथ्वी राजमार्गको घोप्टेभीर पहिरो: ३ घण्टाभित्र यातायात सुचारु हुने अनुमान

काठमाडाैं। पृथ्वी राजमार्ग अन्तर्गतको मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा गएको ठूलो सुक्खा पहिरो हटाउने काम तीव्रताका साथ भइरहेको छ। सडक डिभिजन भरतपुरका अनुसार अवरुद्ध सडक खुलाउन हाल ३ वटा मेसिन परिचालन गरिएको छ भने थप २ वटा मेसिन पनि परिचालन गर्ने तयारी गरिएको छ। थप पहिरो नखसेको अवस्थामा अबको करिब ३ घण्टाभित्र पहिरो पूर्ण रूपमा पन्छाई […] काठमाडाैं।

पृथ्वी राजमार्ग अन्तर्गतको मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा गएको ठूलो सुक्खा पहिरो हटाउने काम तीव्रताका साथ भइरहेको छ। सडक डिभिजन भरतपुरका अनुसार अवरुद्ध सडक खुलाउन हाल ३ वटा मेसिन परिचालन गरिएको छ भने थप २ वटा मेसिन पनि परिचालन गर्ने तयारी गरिएको छ। थप पहिरो नखसेको अवस्थामा अबको करिब ३ घण्टाभित्र पहिरो पूर्ण रूपमा पन्छाई […] काठमाडाैं। पृथ्वी राजमार्ग अन्तर्गतको मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा गएको ठूलो सुक्खा पहिरो हटाउने काम तीव्रताका साथ भइरहेको छ।

सडक डिभिजन भरतपुरका अनुसार अवरुद्ध सडक खुलाउन हाल ३ वटा मेसिन परिचालन गरिएको छ भने थप २ वटा मेसिन पनि परिचालन गर्ने तयारी गरिएको छ। थप पहिरो नखसेको अवस्थामा अबको करिब ३ घण्टाभित्र पहिरो पूर्ण रूपमा पन्छाई यातायात दुवैतर्फ सुचारु गराउने डिभिजनको आकलन छ।