Skip to main content
राजनीतिDC Nepal2 outlets covering

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुईको अवस्था गम्भीर

Read the full story at DC Nepal

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक पछाडि सरेर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी बिहान करिब ११:३० बजे कच्ची सडक किनारमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई करिब ४० मिटर तल […]