Skip to main content
समाजBizmandu

न्यूरोड र इन्द्रचोकमा तिहारको चहलपहल सुरु, ग्राहक तान्न पसलपिच्छे सेल (तस्वीरहरु)

Read the full story at Bizmandu

काठमाडौं । तिहार सुरु हुन अब केही दिनमात्र बाँकी छ। आउने शनिबारबाट सुरु हुने तिहारका लागि अहिले बजारमा तयारी सुरु भइसकेको छ।

इन्द्रचोक र न्यूरोड क्षेत्रमा किनमेलको चहलपहल पनि देख्न सकिन्छ। व्यवसायीहरुले पसलहरु बत्तीले सजाउन थालिसकेका छन्। साँझको समयमा किनमेल गर्न पुग्नेको घुइँचो पनि लाग्न सुरु भएको छ।

तिहारकै लागि भनेर व्यवसायीहरुले अफर र सेल पनि संचालन गरेका छन्। The post न्यूरोड र इन्द्रचोकमा तिहारको चहलपहल सुरु, ग्राहक तान्न पसलपिच्छे सेल (तस्वीरहरु) appeared first on BIZMANDU .