Skip to main content
राजनीतिHimal Khabar

जेरुशा ! तिमी कहाँ छौ?

Read the full story at Himal Khabar

जेरुशा ! तिमी कहाँ छौ?

तिमी २०७९ असोज ६ गते घर छाडेर हिँडेकी। भोलिपल्टदेखि नै तिमीलाई खोज्न थालेका थियौं। तिमीलाई खोज्न हिँडेकाहरू थाकेर घर फर्किसके। तिमीलाई पर्खेका धेरै मनहरूले आश मारिसके। तर मलाई चाहिं तिमी अझै कुनै कुनामा बसेर यी सबै कुरा नियालिरहेकी छौ कि जस्तो लाग्छ।