विश्वNagarik News
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान
Read the full story at Nagarik News

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी आज (शुक्रबार) बिहान मस्को प्रस्थान गरेका हुन्।
प्रचण्डसँग उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्। उक्त सम्मेलनमा विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
More world
- अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्योNepal Khabar
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- Mississippi elects first black senator in nearly 150 yearsAl Jazeera
- Kolkata-Sairang train derailment: Preliminary probe points to faulty braking systemThe Hindu
- Iran says it targeted US radar site in BahrainAl Jazeera