भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ
Read the full story at Onlinekhabar (Nepali)

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा भएको रास्वपा सचिवालयले जनाएको छ । १९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न भारतीय विदेश सचिव मिश्री बूढानीलकण्ठ पुगेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । साथै, आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना समेत आदानप्रदान भएको थियो । सभापति लामिछानेले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे ।
भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको प्रवक्ता खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
More world
- राणाकालीन पुरातात्विक स्वरुपमा फर्किँदै विश्व निकेतनNepal Khabar
- NIT-Warangal signs MoU on ozone-based disinfection technologyThe Hindu
- Water level in Mullaperiyar dam stands at 122.10 feetThe Hindu
- HC dispenses with personal appearance of HR and CE CommissionerThe Hindu
- Bangladesh Agrees to Raise Minimum Wage for Garment Workers After ProtestsThe New York Times
- A chocolate twist to Deepavali: Crunchy kunafa cups, hand-rolled truffles, savouries, and decadent browniesThe Hindu