Skip to main content
राजनीतिDC Nepal

सत्ताधारी दलभित्रको आन्तरिक विवाद लोकतन्त्रका लागि शुभ संकेत होइन: बाबुराम भट्टराई

Read the full story at DC Nepal

सत्ताधारी दलभित्रको आन्तरिक विवाद लोकतन्त्रका लागि शुभ संकेत होइन: बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको र उक्त विषय सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले सरकार र पार्टी नेतृत्वबीचको असमझदारी तथा अन्तर्संघर्षले विगतमा देश, लोकतन्त्र र जनतालाई ठूलो नोक्सानी पुर्‍याएको स्मरण गराएका […] काठमाडौं।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको र उक्त विषय सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले सरकार र पार्टी नेतृत्वबीचको असमझदारी तथा अन्तर्संघर्षले विगतमा देश, लोकतन्त्र र जनतालाई ठूलो नोक्सानी पुर्‍याएको स्मरण गराएका […] काठमाडौं। पूर्वप्रधानमन्त्री डा.

बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको र उक्त विषय सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले सरकार र पार्टी नेतृत्वबीचको असमझदारी तथा अन्तर्संघर्षले विगतमा देश, लोकतन्त्र र जनतालाई ठूलो नोक्सानी पुर्‍याएको स्मरण गराएका छन्।