Skip to main content
समाजNepal Khabar

कृषाको फिल्म ‘उही तिम्रो’ मा पल र प्रदीपको पुनः सहकार्य

Read the full story at Nepal Khabar

चर्चित अभिनेताद्वय प्रदीप खड्का र पल शाहले फेरि सहकार्य गर्ने भएका छन्। दुवैलाई लिएर कृषा चौलागाईंले नयाँ फिल्म 'उही तिम्रो' बनाउन लागेकी हुन्। यसअघि प्रदीप र पलले 'पूजार सार्की' मा सहकार्य गरेका थिए।

जुन फिल्म बक्सअफिसमा सफल भएको थियो। फिल्मको आज पूजा गर्दै शुभ-मुहूर्त गरिएको छ। यसअघि समेत मल्टिस्टारर फिल्म निर्माण गरेको यो टिमले यस पटक समेत दुई चर्चित नायकलाई एकसाथ पर्दामा उतार्ने भएको छ।

यस फिल्ममा सिम्रन पन्तसहित जुना विश्वकर्मा मुख्