वातावरणOnlinekhabar (Nepali)
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
More environment
- पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावनाDC Nepal
- भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिकDC Nepal
- Strong earthquake with preliminary magnitude of 5.7 strikes JapanThe Hindu
- Kalopani Pond revived after conservation effortsThe Rising Nepal
- How do you broker UN climate talks when your own country is a big coal and gas exporter? Chris Bowen is about to find outThe Guardian
- Why Week After Diwali Will Be Delhi's Biggest Pollution TestNDTV