Skip to main content
राजनीतिDC Nepal

अञ्जली दिदीको सामूहिक भाइटीका (फोटो फिचर)

Read the full story at DC Nepal

अञ्जली दिदीको सामूहिक भाइटीका (फोटो फिचर)

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा अञ्जली दिदीले सामूहिक भाइटीका लगाएकी छन्। २०५५ सालदेखि सुरु भएको यो परम्परामा दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइले समेत टीका र आशीर्वाद थाप्ने अवसर पाउँदै आएका छन्।