Skip to main content
राजनीतिDC Nepal

दलालहरू गोटी मात्र हुन्, मुख्य दोषी त सेटिङ चलाउने दलका शीर्ष नेताहरू हुन्

Read the full story at DC Nepal

दलालहरू गोटी मात्र हुन्, मुख्य दोषी त सेटिङ चलाउने दलका शीर्ष नेताहरू हुन्

सबैले माने पनि नमाने पनि अदालतका न्यायाधीशलाई ‘श्रीमान्’ भनेर सम्बोधन गर्ने परम्परा छ। हामीमध्ये धेरैले न्यायाधीशले घुस लिएर मुद्दा जिताएका कथाहरू विभिन्न समयमा सुन्दै र देख्दै आएका छौँ। विगतको एउटा प्रसङ्ग स्मरण हुन्छ- एक जना न्यायाधीशले मुद्दा जिताइदिने सर्तमा ओछ्याउने राडी घुस लिएछन्। तर, त्यही मुद्दाका अर्का पक्षले जित्नका लागि गाई नै उपहार दिएछन्। पछि […] सबैले माने पनि नमाने पनि अदालतका न्यायाधीशलाई ‘श्रीमान्’ भनेर सम्बोधन गर्ने परम्परा छ।

हामीमध्ये धेरैले न्यायाधीशले घुस लिएर मुद्दा जिताएका कथाहरू विभिन्न समयमा सुन्दै र देख्दै आएका छौँ। विगतको एउटा प्रसङ्ग स्मरण हुन्छ- एक जना न्यायाधीशले मुद्दा जिताइदिने सर्तमा ओछ्याउने राडी घुस लिएछन्। तर, त्यही मुद्दाका अर्का पक्षले जित्नका लागि गाई नै उपहार दिएछन्। पछि […] सबैले माने पनि नमाने पनि अदालतका न्यायाधीशलाई ‘श्रीमान्’ भनेर सम्बोधन गर्ने परम्परा छ। हामीमध्ये धेरैले न्यायाधीशले घुस लिएर मुद्दा जिताएका कथाहरू विभिन्न समयमा सुन्दै र देख्दै आएका छौँ।

विगतको एउटा प्रसङ्ग स्मरण हुन्छ- एक जना न्यायाधीशले मुद्दा जिताइदिने सर्तमा ओछ्याउने राडी घुस लिएछन्। तर, त्यही मुद्दाका अर्का पक्षले जित्नका लागि गाई नै उपहार दिएछन्। पछि मुद्दा हारिसकेपछि राडी दिने पीडितले “मेरो मुद्दा कसरी हारियो श्रीमान्?