इरानी विदेशमन्त्री भन्छन्- सैन्य आक्रमण र प्रतिबन्धले युद्ध अन्त्य हुँदैन
Read the full story at Onlinekhabar (Nepali)

इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य आक्रमण वा प्रतिबन्ध थप्दैमा युद्ध अन्त्य नहुने बताएका छन् । युद्ध अन्त्य गर्न सम्मानको भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
इरानको सरकारी समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा अराघचीले अमेरिकालाई इरानका माग र सर्त पूरा गर्न आग्रह गरेका छन् । उनले इरानले प्रस्तुत गरेको दुईदिने योजनामा समावेश सर्तहरू अझै पनि वार्ताका लागि खुला रहेको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा आफ्नो कुनै पनि उद्देश्य हासिल नगरेको र हासिल गर्न पनि नसक्ने कुरा धेरैअघि नै बुझ्नुपर्ने अराघचीको भनाइ छ । अमेरिकाको मध्यावधि निर्वाचनमा ट्रम्पको दलले बेहोरेको पराजयको प्रसंग उल्लेख गर्दै उनले अमेरिकी जनताले इरानसँगको युद्धको विरोध गरेको र इजरायलको समर्थनमा अमेरिकालाई निरन्तर युद्धमा सहभागी गराउन नचाहेको सन्देश ट्रम्पले बुझ्नुपर्ने बताए ।
More politics
- एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दैNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar