Skip to main content
राजनीतिDC Nepal

इजरायलमा कहिले बन्नेछ नयाँ सरकार, विपक्षी नेता आइजेनकोटले बताए

Read the full story at DC Nepal

इजरायलमा कहिले बन्नेछ नयाँ सरकार, विपक्षी नेता आइजेनकोटले बताए

काठमाडौं । इजरायलका नेता गादी आइजेनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निशाना बनाउँदै देशलाई ‘स्थिर र जिम्मेवार नेतृत्व’ को खाँचो रहेको बताएका छन्।

उनले नेतन्याहूलाई प्रधानमन्त्री पदमा कायम रहनबाट रोक्न र देशमा फेरि एकपटक चुनाव गराउने अवस्था आउनबाट बच्न छिटोभन्दा छिटो राष्ट्रिय आपतकालीन सरकार गठन गरिनुपर्ने बताएका छन्। यहुदी पर्व ‘शबात’ सुरु हुनुअघि इजरायलका नागरिकहरूलाई सम्बोधन […]