Skip to main content
समाजOnlinekhabar (Nepali)

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

Read the full story at Onlinekhabar (Nepali)

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

१८ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार बिहान करिब १० बजे उनी भिरबाट लडेर मृत अवस्थामा रहेको खबर प्राप्त […]