Skip to main content
समाजNepal Khabar

भदौमा आन्दोलन गर्नेसहित यस्ता छन् शिक्षक महासंघका १५ निर्णय

Read the full story at Nepal Khabar

नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद्को बैठकले आउँदो भदौमा आन्दोलन गर्नेसहित विभिन्न १५ वटा निर्णय गरेको छ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले पत्रकार सम्मेलन गरेर सरकारले माग पूरा नगरेकाले भदौमा आन्दोलन गर्ने जानकारी दिएका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.