Skip to main content
समाजNagarik News

नेपाल प्रहरीमा अनिवार्य अवकाशभन्दा राजीनामा दिनेको सङ्ख्या दोब्बर, संगठनभित्र जनशक्ति अड्याउन धौ–धौ

Read the full story at Nagarik News

नेपाल प्रहरीमा अनिवार्य अवकाश पाएर घर फर्किनेभन्दा अवधि नपुग्दै राजीनामा दिएर सेवा छाड्ने प्रहरीको सङ्ख्या झण्डै दोब्बर पुगेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा ६८१ जना प्रहरी अनिवार्य अवकाशमा जाँदा १ हजार २६४ जनाले भने बिचमै राजीनामा दिएका प्रहरी प्रवक्ता अबि नारायण काफ्ले बताएका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

नेपाल प्रहरीमा अनिवार्य अवकाशभन्दा राजीनामा दिनेको सङ्ख्या दोब्बर, संगठनभित्र जनशक्ति अड्याउन धौ–धौ · EkJhalak News