Skip to main content
समाजDC Nepal

चितुवाको छालासहित दुई जना पक्राउ

Read the full story at DC Nepal

चितुवाको छालासहित दुई जना पक्राउ

धनगढी। कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ स्थित नौरङ्गम होटल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन्।

उनीहरू शंकास्पद अवस्थामा […]