Skip to main content
अर्थतन्त्रBizmandu

कामना सेवा विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत नगद दिने

Read the full story at Bizmandu

काठमाडौं। कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.