Skip to main content
राजनीतिDC Nepal

पूर्ववडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Read the full story at DC Nepal

पूर्ववडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

[…] काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।