Skip to main content
राजनीतिDC Nepal

नेपाल संवत् र भिन्तुना आन्दोलन: सांस्कृतिक पुनर्जागरण, पहिचान र लोककल्याणको ऐतिहासिक यात्रा

Read the full story at DC Nepal

नेपाल संवत् र भिन्तुना आन्दोलन: सांस्कृतिक पुनर्जागरण, पहिचान र लोककल्याणको ऐतिहासिक यात्रा

आखिर जनताको असन्तोष, आक्रोश र आन्दोलनका अगाडि निरङ्कुश सत्ता झुक्नैपर्‍यो। निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यसँगै राज्य अनि यसअन्तर्गतका सम्पूर्ण संयन्त्रको मानसिकतामा परिवर्तन आयो र व्यवहार फेरियो।

नेपाल संवत्‌को भिन्तुना आन्दोलनलाई हेर्ने शासन शक्तिको दृष्टिकोण फेरियो। नौलो परिवर्तनसँगै वातावरण नै नयाँ भएको अनुभूति भयो।

नेपाल संवत् नववर्षको उपलक्ष्यमा ने.सं. १११० म्हपूजाको दिन वसन्तपुरमा भएको आमसभामा स्वेच्छाले अन्तरिम […]