Skip to main content
राजनीतिNagarik News

रियल होइन, बार्सिलोना रोज्दै रोड्री

Read the full story at Nagarik News

स्पेनिस स्टार रोड्री म्यानचेस्टर सिटी छाडेर स्वदेश फर्किने तयारीमा रहे पनि रियल मड्रिड जाने पक्षमा नरहेको बताइएको छ। उनी बार्सिलोनाबाट आउने प्रस्तावप्रति भने सकारात्मक रहेको स्रोतले उद्धृत गरेको छ।

रोड्रीले बार्सिलोनालाई म्यानचेस्टर सिटीसँग आफ्नो सम्भावित स्थानान्तरणबारे वार्ता अघि बढाउन अनुमति दिएका छन्। यससँगै बार्सिलोना उनलाई भित्र्याउने दौडमा अगाडि आएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.