Skip to main content
विश्वRatopati

भारतीय सेना प्रमुख नेपाल आउँदै, को- कोसँग गर्दैछन् भेट ?

Read the full story at Ratopati

भारतीय सेना प्रमुख नेपाल आउँदै, को- कोसँग गर्दैछन् भेट ?

काठमाडौँ । तीन महिना अघि भारतीय सेनाको प्रमुखमा नियुक्त भएका धिरज सेठ नेपाल भ्रमणमा आउन भएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी साउन ३१ गते नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको