Skip to main content
राजनीतिDC Nepal

काठमाडौंको मौसममा अचानक फेरबदल: अचानक पर्‍यो असिना-पानी

Read the full story at DC Nepal

काठमाडौंको मौसममा अचानक फेरबदल: अचानक पर्‍यो असिना-पानी

काठमाडौं। राजधानी काठमाडौंको मौसममा अचानक ठूलो परिवर्तन आएको छ।

दिनको समयमा उज्यालो घाम लागेर न्यानो महसुस भएको यहाँको मौसममा दिउँसो १ बजेपश्चात अचानक आएको फेरबदलका कारण आकस्मिक वर्षासँगै असिनासमेत परेको छ। दिउँसोसम्म सफा रहेको आकाशमा एकाएक कालो बादल मडारिएपछि उपत्यकाका विभिन्न क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र असिना झरेको हो।

अचानक भएको यो मौसमी फेरबदलका […]