समाजSetopati
दिपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतबाट मिसिल
Read the full story at Setopati

बुधबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो।
दिपकका बुबा चतुर्भुज भट्टले आफ्ना छोरालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा असोज ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
भट्टमाथि सम्पत्ति शुद्धीकरण, बीमा ऐनसम्बन्धी कसुर, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर र विदेशी विनिमय ऐनसम्बन्धी कसुर गरेको आरोप छ।
More society
- Two women killed, man injured in knife attack by son-in-lawThe Hindu
- Pangappara Abhiram murder case: police suspect double murder plotThe Hindu
- Russian attacks disrupt power in Kyiv, while death toll in a stricken village rises to 40The Hindu
- Revanth asks officials to collect student feedback on school uniformsThe Hindu
- Hyderabad cybercrime police arrest 55 people in 38 cases across 7 States in OctoberThe Hindu
- Police launch inquiry after two inmates die in prisonBBC