विश्वBizmandu
पृथ्वीका लोपोन्मुख १०० जीवजन्तु बचाउन डिक्याप्रियो र बेजोसले बनाए विश्वकै ठूलो संरक्षण कोष
Read the full story at Bizmandu
लोप हुने जोखिममा रहेका पृथ्वीका १०० वन्यजन्तु प्रजाति जोगाउन हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो र अर्बपति जेफ बेजोसले २० करोड अमेरिकी डलरको संरक्षण कोष स्थापना गरेका छन्।
डिक्याप्रियो र बेजोसको सहयोगमा सञ्चालित संस्थाहरूले पृथ्वीका सर्वाधिक संकटमा परेका प्रजातिको संरक्षण र पुनरुत्थानका लागि कम गर्दैछन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.
More world
- अमेरिकी डलर, युरो र पाउन्डसहित सबैजसो विदेशी मुद्राको भाउ घट्योNepal Khabar
- Concerns grow over foreign employment as Nepali agencies halt processKathmandu Post
- Two killed as car crashes into bridge pillar on ORR service road in HyderabadThe Hindu
- Ashish Yadav wins silver in men’s javelin event in World Athletics U20 ChampionshipsThe Hindu
- Delhi HC closes criminal cases linked to 2015 Maggi controversyThe Hindu
- Ahead of 2027 Punjab polls, OPS and other govt. employee issues come back to haunt AAPThe Hindu