Skip to main content
समाजRatopati

वैदेशिक रोजगारीका नाममा ४७ लाख ठगी गर्ने तीन जना पक्राउ

Read the full story at Ratopati

वैदेशिक रोजगारीका नाममा ४७ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । विभिन्न देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै लामो समयसम्म झुक्याएर रकम असुली सम्पर्कविहीन भएपछि परेको जाहेरीका आधारमा उनीहरूलाई