Skip to main content
राजनीतिDC Nepal2 outlets covering

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव मिस्रीबीच आज भेटवार्ता हुँदै

Read the full story at DC Nepal

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव मिस्रीबीच आज भेटवार्ता हुँदै

काठमाडौं। दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री कार्यालयमा हुने भनिएको यस भेटवार्तालाई प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी र दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिसोले अत्यन्त महत्वपूर्ण मानिएको छ। भारतीय विदेश सचिव मिस्री द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले बुधबार काठमाडौं आइपुगेका हुन्।

[…] काठमाडौं। दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री कार्यालयमा हुने भनिएको यस भेटवार्तालाई प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी र दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिसोले अत्यन्त महत्वपूर्ण मानिएको छ। भारतीय विदेश सचिव मिस्री द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले बुधबार काठमाडौं आइपुगेका हुन्।

[…] काठमाडौं। दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री कार्यालयमा हुने भनिएको यस भेटवार्तालाई प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी र दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिसोले अत्यन्त महत्वपूर्ण मानिएको छ।