Skip to main content
विश्वNepal Khabar

नेपालमा ५२६ रोहिंगा शरणार्थी

Read the full story at Nepal Khabar

नेपालमा हालसम्म ५२६ रोहिंगा शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ। उनीहरू देशका विभिन्न भागमा बसिरहेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताए।

नेपालमा रहेका रोहिंगा शरणार्थीमध्ये ३६४ महिला र १६२ पुरुष रहेको उनले जानकारी दिए। उनीहरूमध्ये २१६ बालबालिका रहेका छन्।

प्रहरीका अनुसार, रोहिंगा शरणार्थी काठमाडौँको कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठीमा बस्दै आएका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.