Skip to main content
स्वास्थ्यDC Nepal4 outlets covering

स्कुटर यात्राकै क्रममा बेहोस भएका २९ वर्षीय युवकको मृत्यु, अस्पताल पुर्‍याउँदासम्म ज्यान जोगिएन

Read the full story at DC Nepal

स्कुटर यात्राकै क्रममा बेहोस भएका २९ वर्षीय युवकको मृत्यु, अस्पताल पुर्‍याउँदासम्म ज्यान जोगिएन

सुर्खेत। नेपालगञ्जबाट स्कुटरमा सवार भएर सुर्खेत फर्किरहेका एक युवकको यात्राकै क्रममा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

तर चिकित्सकको प्रयासका बाबजुद उनको ज्यान जोगिन सकेन। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–९ का २९ वर्षीय उत्सव जिसी रहेका छन्।

प्रहरीका अनुसार जिसी वीरेन्द्रनगर–९ कै २७ वर्षीय रोशन […]